म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले रायटर्ससँग कुराकानी गर्दै जानकारी दिएका छन् ।स्थानीय सञ्चारमाध्यम द इरावडीले सो आक्रमणमा कम्तीमा ५० जना मारिएको समाचार प्रकाशित गरेको छ । यसको आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । अमेरिकामा रहेको यसको शुभेच्छुक संस्था काचिन एलाएन्सले सो घटनामा मारिनेमा काचिन कला
काठमाडौँ । इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् । आक्रमणमा थप १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिकासमेत रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैङ्कका नेता […]
काठमाडौं– पाकिस्तानले हवाई आक्रमण गरेपछि अफगानिस्तानमा शासन चलाइरहेको तालिबान र पाकिस्तानबीचको सम्बन्धमा तिक्तता आएको छ । केही दिनअघि पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । पछिल्लो समय दुई मुलुकबीच अविश्वास बढ्दै जाँदा पछिल्लो समय यिनीहरु आलोचना र आक्रामक वक्तव्यबाजीमै उत्रिन थालेको विश्लेषकहरुले जनाएका छन् । काबुलमा हवाई आक्रमण गरेपछि […]
काठमाडौं– युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एक महिनाभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको दक्षिणपूर्वमा अवस्थित माइकोलाइभ शहरमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण भएको हो । आक्रमणबाट क्षेत्रीय गभर्नरको कार्यालय रहेको नौ तले भवन ध्वस्त भएको जनाइएको छ । यद्यपि आक्रमणका बेला सो क्षेत्रका गभर्नर भिताली किम […]
काठमाडौं : इथियोपियामा सशस्त्र संघर्षका कारण विस्थापित भएकाहरु बस्ने एक शिविरमा हवाई आक्रमण हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ। उत्तरी इथियोपियाको टिग्रे प्रान्तमा भएको आक्रमणमा अरु कम्तीमा ३० सर्वसाधारण घाइते भएको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रमा संघर्ष गरिरहेको टिग्रेयन लिबेरशन फ्रन्ट टीपीएलएफका प्रवक्ता गेटाचेव रेडाले ट्वीट गर्दै युद्धका कारण विस्थापित भएका सर्वसाधारणहरुले आश्रय लिइरहेको शिविरमा सरकारी फौजले हवाइ आक्रमण गरेको बताएका छन्। उनले शिविरमा प्रधानमन्त्री अबी
एजेन्सी- यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भएको भिडन्तमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको […]
एजेन्सी, १४ भदौ । अमेरिकी सेनाले काबुलमा हवाई आक्रमण गरेको छ । आक्रमण आइतबार भएको सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । आक्रमणमा एकै परिवारका ९ सदस्यको मृत्यु भएको सञ्चारमाध्यम तासले लेखेको छ । आइएसको सवारी साधन लक्षीत गरी अमेरिकी हवाई सेनाले आइतबार ड्रोन हमला गरेको थियो । हमला हुनु अगाडी अमेरिकी राष्ट्रपति जो वाइडेनले आउने २४ […]
अफगानिस्तानमा अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध हवाई आक्रमण गरेको छ । बिहीबार काबुल एयरपोर्ट बाहिर भएको आक्रमणलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसविरुद्ध हवाई आक्रमण गरेको हो । काबुल एयरपोर्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।हवाई आक्रमण इस्लामिक समूहका योजनाकारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरिएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । काबुल एयरपोर्ट बाहिर भएको हमलाको जिम्मेवारी आईएस– केले लिएको छ
सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबै जना तालिबान लडाकूहरू रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टि गरेका छन् ।
घटनामा अरू १७ जना घाइते समेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रवार दुई प्रान्तमा घटना भएको जनाइएको छ ।
देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।
मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरूको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए ।...