यमनको एक हिरासत केन्द्रमा साउदी नेतृत्व भएको गठबन्धको तर्फबाट गरिएको हवाई आक्रमणको संयुक्त राष्ट्रले विरोध गरेको छ । उक्त हवाई हमलामा ७० भन्दा बढी मारिएका छन् ।हुती विद्रोहीको आन्दोलनको गढ मानिने सादाको हिरासत केन्द्रमा शुक्रबार हमला गरिएको हो । मृत्यु हुनेको सटिक आँकडा स्पष्ट छैन तर मेडिसिन्स साँ फ्रन्तिए (एमएसएफ) ले हमलामा कम्तीमा ७० जना मारिएको जानकारी दिएको छ । यद्यपि, यो संख्या थप बढ्न सक्ने आशंका छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले भने, ‘यस्ता खालका हमला
संयुक्त राष्ट्रसंघले साउदी अरेबिया नेतृत्वको सैन्य गठबन्धनले यमनको जेलमा गरेको हवाई आक्रमणको निन्दा गरेको छ। साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनस्थित डिटेन्सन सेन्टरमा शुक्रबार गरेको हवाई आक्रमणमा ७० जना धेरैको ज्यान गएको थियो। हुथी विद्रोहीको पकड रहेको यमनको साद क्षेत्रमा रहेको जेलमा हवाई आक्रमण भएको हो। शुक्रबार भएको आक्रमणपछि कम्तीमा ७० जनाको शव फेला परेको र […]