पछिल्ला केही समयदेखि यस्ता घटना घटित भइरहेका छन् जसमा कम उमेरका बालबालिका समावेश छन् । हालै भारतमा निकै हिंस्रक घटना सार्वजनिक भएको छ जसमा १६ वर्षका एक किशोरले आफ्नी आमाको हत्या गरेका छन् । जानकारीका अनुसार किशोरका आमाले उनलाई पब्जी खेल्न रोक्ने गर्थिन् ।विशेषज्ञका अनुसार आजकालका खेल निकै आक्रामक किसिमका छन् । जसले यस्ता खेल खेल्छन्, उनीहरुलाई वास्तविक र भर्चुअल संसारबीच फरक नै पर्दैन र आफूलाई पनि त्यहि भर्चुअल दुनियाँकै हिस्सा मान्छन् । यसका लागि प्यारेन्टिङ, खान–पान, जीवनशैली, साथीभाइ जि