मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सशस्त्र प्रहरीलाई तराई–मधेशसँग जोडिएका नेपाल–भारत सीमामा देखा परेका विभिन्न समस्याबारे सचेत गराएका छन्।
उनले लागूऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखनजस्ता समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अझै...