गरिब घरपरिवारलाई परिचयपत्र वितरण

काठमाडौं, १९ असार । सरकारले ६ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो। सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका […]

सम्बन्धित सामग्री

६ लाखभन्दा धेरै परिवारलाई गरिब परिचयपत्र वितरण

काठमाण्डौ – सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ । तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन ग...

बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएकाे छ । गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गुनासाे सुनवाइ सम्बन्धी सरोकारवालाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले बताउनु भयाे। पालिका अध्यक्ष अशाेक कुमार जयसवालले अन्तरक्रियामार्फत पालिका उपाध्यक्ष लक्ष्मी देवी […]

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।...

धनकुटामा ३ हजार ७ सय २३ घरधुरीमा गरिब परिवारलाई परिचयपत्र

धनकुटा :  जिल्लामा गरिब घर परिवार परिचयपत्र वितरण सुरु भएको छ। नेपालको २६ जिल्लामा वितरण गर्न लागिएको परिचयपत्र धनकुटामा वितरण सुरु गरिएको हो।भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको गरिब परिवार सूचिकृतमा परेका घरपरिवारलाई परिचयपत्र वितरण सुरु भएको हो। २०७४ सालमा संकलित तथ्यांकको आधारमा परिचयपत्र वितरण सुरु भएको जिल्ला समन्वय अधिकारी सफल पोर्तेलले जानकारी दिए।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार धनकुटा जिल्लामा गरिब परिवार घरधुरीको संख्या ३ हजार ७ सय २३ रहेको छ

गरिब परिवार परिचयपत्र वितरण कार्यको शुभारम्भ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरू सरकारले योजना बनाएर गर्न सुरु गरिसकेको बताएकी छन् ।  महोत्तरीको बर्दीवास नगरपालिका वडा नम्बर १२ बाट गरिब परिवार परिचयपत्र वितरण कार्यको आज शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका २ लाख २३ हजार ३ सय ३० घरपरिवारलाई […]

गरिब परिचयपत्र वितरण गरी सुविधा दिइनेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ । सरकारले गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी परिचयपत्रका आधारमा सुविधा दिइने बताइन् । त्यस्तै, हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई […]

साँफेबगरमा १,३८३ परिवारलाई गरिब परिचयपत्र, ५८३ अतिगरिब

फागुन – साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो । अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । […]

साँफेबगरमा १ हजार ३८३ परिवारलाई गरिब परिचयपत्र, ५८३ अति गरिब

साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ ।  मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो  । अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर–१४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५.२५ परिवार छन् ।गरिबको सूचीमा रहेका परिवार नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकतामा दिइने कुँवरको भनाइ छ । उन

पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

पर्वत, १९ फागुन । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको […]