अमेरिकी डलरको मूल्य घट्यो, कुन देशको मुद्राको मूल्य कति छ ?

अमेरिकी डलरको मूल्य घटेको छ  । बुधबार ११९.१५ रुपैयाँ खरिददर रहेको अमेरिकी एक डलरको खरिद मूल्य आज (शुक्रबार) ११८.१७ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि यसैको हारहारीमा थियो । यता बिक्रिदर बिहिबार ११९.७५ रुपैयाँ रहेकोमा ११८.७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८.७७ रुपैयाँ रहेको छ । यता अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ छ भने बिक्रिदर ९२.४६ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४५ रुपैयाँ