जुम्ला-चालू आर्थिक वर्षमा जुम्लाका १ सय ५० भेडापालक किसानले गोठालो भत्ता पाउने भएका छन् । किसानलाई प्रोत्साहन र व्यवसाय प्रवद्र्धनका लागि कर्णाली प्रदेश सरकारले ल्याएको कार्यक्रमअनुसार जुम्लाका किसानले भत्ता पाउने भएका हुन् ।५० वटाभन्दा बढी भेडापालन गरेका किसानले मासिक एक हजार ५ सय गोठालो भत्ता पाउनेछन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर […]