‘गोठालो भत्ता’ दिँदै पचालझरना गाउँपालिका

कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ ।  पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो ।

सम्बन्धित सामग्री

नेपालीको महारोग जातीय छुवाछुत

कालिकोटमा वडाध्यक्षमाथि नै जातीय विभेद भएको छ। कालिकोटको पचालझरना गाउँपालिका–२ का वडाध्यक्ष करबीरे विश्वकर्मामाथि पुस १२ गते जातीय विभेद भएको हो।...

आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ।...

आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ।...

कालीकोटको मय गाउँ सुक्खा पहिरोको जोखिममा

कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिरोको जोखिममा परेको छ। गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो।      पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका...

कालिकोटको पचालझरनामा बम फेला

कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्र नजिक बम फेला परेको छ।

कालिकोटको पञ्चकालिका मतदान केन्द्र नजिक बम फेला

कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्रनजिक बम फेला परेको छ। बाटोमा बम राखेको भेटिएपछि मतदान गर्न हिँडेका मतदाता त्रसित भएका छन्। बम डिस्पोजल गर्न सेनाको टोली त्यसफर्त जाँदै छ। ...

कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ।...

कालिकोट पचालझरना गाउँपालिका १ मा मतदान स्थगित

काठमाडौं । कालिकोटको पचालझरना गाउँपालिका १ खयरकोटस्थित कालिका माध्यमिक विद्यालयमा मतदान स्थगित भएको छ । माओवादी र कांग्रेसका नेता कार्यकर्ताबीच विवाद उत्पन्न हुँदा मतदान स्थगित भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका विषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित...

पूर्व मुख्यमन्त्री शाहीले गरे मतदान

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । शाहीले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ९ स्थित कालिका देवि आधारभुत विद्यालय कोटिलामा मतदान गरेका हुन् ।