कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो ।
कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिरोको जोखिममा परेको छ। गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका...
कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्रनजिक बम फेला परेको छ। बाटोमा बम राखेको भेटिएपछि मतदान गर्न हिँडेका मतदाता त्रसित भएका छन्। बम डिस्पोजल गर्न सेनाको टोली त्यसफर्त जाँदै छ। ...
काठमाडौं । कालिकोटको पचालझरना गाउँपालिका १ खयरकोटस्थित कालिका माध्यमिक विद्यालयमा मतदान स्थगित भएको छ ।
माओवादी र कांग्रेसका नेता कार्यकर्ताबीच विवाद उत्पन्न हुँदा मतदान स्थगित भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका विषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित...
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । शाहीले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ९ स्थित कालिका देवि आधारभुत विद्यालय कोटिलामा मतदान गरेका हुन् ।