चुनाव भएकाे ४ वर्ष ११ महिना पुगेको अन्तिम आइतबार अर्काे चुनाव गर्न आयोगको प्रस्ताव
निर्वाचनसम्बन्धी ऐनमा निर्वाचन कहिले गर्ने भन्ने स्पष्ट नभएकाले आयोगले निर्वाचनको मिति एउटा चुनाव सकिएको ४ वर्ष ११ महिनाको अन्तिम आइतबार गर्ने गरी प्रस्ताव गरेको हो ।
सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ। कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।
१ असार, काठमाडौं। सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अधयक्षका लागि सिफारिस गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले आयोगको अध्यक्षको लागि सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘सिफारिस समितिले अध्यक्षको लागि सिफारिस गरिसकेको छ। चाँडै कुलपति ज्यूले निर्णय गर्नुहोला।’ ११ महिनादेखि त्रिवि सेवा आयोगको अध्यक्ष […]
राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयोगको वेबसाइटको डीएनएस रेकर्ड डाउन गरिएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रेमश पोखरेलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रले डीएनएस रेकर्ड राखेको र त्यसलाई अहिले बन्द गरिएको छ ।
राष्ट्रिय योजना आयोगले आफ्नो वेबसाइटको सर्भर आफै व्यवस्थापन गर्दै आएको छ ।...
प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयोजित कार्यक्रमका सहभागीहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगको कार्यालय स्थापना भए पनि मुगुमा नभएकोमा दुखेसो गरे । मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजारौं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख ज
१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अनुशासन र लेखा आयोगको पदाधिकारी प्रस्ताव गरेका छन् । उनले अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरे । यस्तै लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् । लगतै उनले प्रस्ताव पास गर्न आग्रह गर्दा बन्दसत्रमा सहभागी अधिकांशले ताली […]
१९ कात्तिक, काठमाडौं । थारू आयोगको वेबसाइट ह्याक भएको छ । ह्याकरले आयोगको वेबसाइटको ब्यानरमा राखिएको स्मारिका प्रकाशनसम्बन्धी सूचनामा क्लिक गर्दा अश्लील वेबसाइट खुल्ने गरी लिंक राखेको छ । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले वेबसाइट ह्याक भएको र राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी) सँग रिकभर गर्न भनिसकेको बताए । उनले भने, ‘ थारु आयोगको वेबसाइटमा […]
सरकारले योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
...
एमबीबीएस सुरु गर्नजुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ […]