कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे।...
उक्त घटनामा संलग्न वन अधिकारीलगायतका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी संघसंस्थाका व्यक्तिसमेत संलग्न भएको पाइएपछि राष्ट्रिय सर्तकता केन्द्रले सरकारलाई आवश्यक कानुनी कारबाही अगाडि बढाउन सिफारिस गरेको छ।...
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेकाले उनलाई कारवाही गर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको छ ।
पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वको ३ सदस्यीय छानबिन समितिले सीईओ रेग्मीको खराब आचरण रहेकोदेखि पर्यटन बोर्डलाई नोक्सानी पुर्याउने र पदीय मर्यादाविपरीत सुन तस्करीमा संलग्न भएकोसम्मको निष्कर्ष निकालेको छ ।
रिजालको संयोजकत्वमा पर्यटन बोर्ड सञ्चालक समितिले २ पुसमा गठन गरेको उक्त समितिले सोमवार पर्यटन सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेलाई प्र...
अभिनय यात्राकै क्रममा सामाजिक कार्यमा संलग्न जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पछिल्लो समय विवादमा तानिएका छन् । उनीहरुले नै स्थापना गरेको सामाजिक संस्था ‘धुर्मुस सुन्तली फाउन्डेसन’ को अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको रंगशालाको हालसम्मको खर्च र भौतिक प्रगति विवरणका आधारमा अनियमितताको आशंका गरिएको छ ।केही अघि भरतपुर महानगरले रंगशालाको आर्थिक र भौतिक प्रतिवेदन तयार पार्दै युवा तथा खेलकुद मन्त्रालयमा सो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा रंग
काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ ।बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए ।जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएक
आजकाल सरकारी कर्मचारी, कार्यालय, पदाधिकारी, जनप्रतिनिधि र सराकारी पैसासँगै भ्रष्टाचार र अनियमितता भन्ने आउने गर्दछ। सरकारी सम्पत्ति र रकमलाई धेरै भन्दा धेरै अनियमितता भएका समाचार, यी र यस्ता घटनामा कैयौँ संलग्न व्यक्तिहरू पक्रिएको खबर दिनहुँ बनी रहेका छन् । सरकारी पैसा भन्दा बित्तिकै सबैको ध्यान कसरी खाने भन्नेमा बढी ध्याउन्न रहेको आभास हुन थालेको छ। […]