कैलाली । भारतबाट करोडभन्दा बढीको गरगहना चोरीमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । तर, चोरिएको भनिएको गहना भने अझै फेला परेको छैन । भारतको पन्जाबलगायत क्षेत्रबाट भएको एक करोड बढीको सुनचाँदी चोरीमा पहिलो चरणमा धनगढी र अत्तरियाबाट तीनजना पक्राउ परेका थिए । उनीहरूमध्ये केही चोरीमा संलग्न रहेको र केही ल्याएको गर गहना व्यवस्थापनमा […]