जनकपुरधाम– सर्लाहीमा २३७ किलो लागूऔषध गाँजासहित ६ जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले २३७.६ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरी निरीक्षक शान्ताराम कार्कीको कमाण्डमा खटेको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने कान्छामान थिङको घर तलासी गर्दा प्लाष्टिकको […]