काठमाडौँ : कतारमा जारी विश्वकप फुटबलको फाइनल अन्तरगत अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो । खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा […]
फिफा विश्वकप अन्तर्गत आज जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ। कतारको दोहास्थित लुसइल स्टेडियममा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको हो।
अर्जेन्टिनालाई कप्तान लियोनल मेस्सीले अग्रता दिलाएका थिए। अर्जेन्टिनाका एन्जल डि मारियालाई फ्रेन्च खेलाडी ओस्माने डेम्बेलेले खराब ट्याकल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै…
दोहा – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८: ४५ बजे लुसिल स्टेडियममा हुनेछ। फाइनलका लागि […]
फिफा विश्वकपको आज औपचारीक समापन हुँदै छ। कतारमा जारी फिफा विश्वकपको बहुप्रतिक्षित फाइनल आज (आइतबार) राति ८:४५ मा सुरु हुनेछ। फाइनलमा साविक विजेता फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्दै समग्रमा तेस्रो उपाधिको लागि मैदान उत्रिँदा २०१४ को फाइनलिस्ट अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप फाइनलको उपाधिका लागि मैदानमा हुनेछ। कतारस्थित सर्वाधिक धेरै दर्शक क्षमता भएको लुसैल […]
कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् । दोहास्थित लुसेल मैदानमा दुवैको लक्ष्य एक छ । फ्रान्स र अर्जेन्टिना तीनपटक विश्व च्याम्पिय हुन चाहन्छन् । सेमिफाइनलमा साबिक...
लियोनल मेस्सीको अन्तिम मौका। पेलेको अनुकरण गर्दै केलियन एमबाप्पेको प्रहार। अर्जेन्टिना वा फ्रान्सका लागि तेस्रो विश्वकप उपाधि। आइतवारको विश्वकपको फाइनल विभिन्न कथाहरुले भरिपूर्ण छ । किनकि विश्व कपको २२ औं संस्करण यसपटकका लागि उपयुक्त शीर्ष खेलको साथ समाप्त हुँदैछ । मेस्सीको क्षण के लियोनल मेस्सी सबै समयका महान फुटबल खेलाडी हुन् ? यो बहस सधैंको […]
काठमाडौं : कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पाैने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थि
काठमाडौं – पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच […]
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल युरोपेली रेफ्रीले खेलाउने भएका छन् । फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी पोल्यान्डका सिमोन मार्सिनियाकले प्राप्त गरेका हुन् । मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् । अमेरिकी इस्माइल एल्फाथ फोर्थ अफिसियलको भूमिकामा रहनेछन् । एल्फाथको नाम […]
२९ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले दोस्रो सेमिफाइनलमा ‘अन्डरडग’ मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरिसकेको छ । यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३-० ले पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो । रमाइलो संयोग के रह्यो भने फ्रान्स र अर्जेन्टिना दुवैले समूह […]