केएमसीले बढी शुल्क लिएकाे भन्दै विद्यार्थीकाे प्रदर्शन

काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) ले चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।  केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीले आज बुधवार काठमाण्डाैकाे माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यबद्धता जनाएका छन् ।  प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘अतिरिक्त शुल्क खारेज गर’, ‘आयोगको निय...

सम्बन्धित सामग्री

शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन

काठमाडौं मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीले प्रदर्शन गरेका छन्। कलेजको २१ औं ब्याचका विद्यार्थीले कलेज अगाडि प्रदर्शन गरेका छन्।

काठमाडौं मेडिकल कलेजअगाडि विद्यार्थीहरूले गरे प्रदर्शन

संयुक्त विद्यार्थी संगठनले बुधवार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल अगाडि प्रदर्शन गरेको छ ।  मेडिकल माफियाका विरुद्ध आन्दोलनरत विद्यार्थीहरूको मागलाई समर्थन गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको हो ।  केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनरत छन् । यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले केएमसीको अनुगमन गरेर विद्यार्थीहरूबाट कानूनभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका थिए । उनले कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्...

नोबेल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीले गरे प्रदर्शन

विराटनगर । नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् । एमबिबिएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् । विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । पुस दोस्रो सातायता आन्दोलनमा रहेका विद्यार्थीलाई विभिन्न […]

बढी शुल्क लिएको विरोधमा केएमसीका विद्यार्थी सडकमा (फोटो फिचर)

२१ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बुधबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन खबरदारी गरेका थिए । प्रदर्शनमा […]

फोटोफिचर: मेडिकल कलेजको 'लुट'विरुद्ध विद्यार्थीको प्रदर्शन

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको भन्दै विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेजविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार मेडिकल कलेजका विद्यार्थीसहित विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन तथा धर्ना आयोजना गरेका हुन् ।

मणिपाल कलेजले बढी शुल्क लिएको विरोधमा प्रदर्शन

पोखराको मणिपाल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले कलेजले अध्ययनरत विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क उठाएको आरोप लगाउँदै कलेज परिसरमा प्रदर्शन गरेका हुन् ।विद्यार्थीबाट असुल गरेको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले बुधवार कलेजमा विरोध प्रदर्शन गरेको छ । मणिपाल कलेजले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट अस्वभाविक शुल्क असुल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको अनेरास्वविय

मनपरी शुल्क असुलीविरुद्ध मणिपाल कलेजअघि अनेरास्ववियुको प्रदर्शन

पोखरा । पोखराको मणिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएपछि आन्दोलन गरिरहेको नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले आज कलेजअगाडि प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा अखिल नेताहरूले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किएर क्याम्पस प्रशासनलाई दबाब दिन आह्वान गरेका छन् । अखिलले मंसिर २० गतेबाट कलेजमा तालाबन्दीसमेत गरेको छ । अध्ययन गर्न आएका विद्यार्थीलाई शुल्कबारे […]

माइतीघरमा मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन

बढी शुल्क असुल गरेको विरोधमा आन्दोलनमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुले सरकारले मोफसलबाट आफूहरुको माग नसुनेको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

माइतीघरमा मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन

काठमाडौं । बढी शुल्क असुल गरेको विरोधमा आन्दोलनमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुले सरकारले मोफसलबाट