रुपन्देहीमा कोभिड–१९ को सङ्क्रमण दर घट्न थालेपछि जनजीवन सामान्य बन्दै गएको छ । सङ्क्रमित भएकामध्ये पनि अधिकांश घरमै आइसोलेसनमा बसेर निको हुने गरेका छन् ।
रुपन्देहीका अस्पतालहरूमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या न्यून देखिएको छ ।
पहिलो र दोस्रो लहरका बेला सङ्क्रमणका कारण यहाँका अस्पताल भरि भराउ हुने गरेकोमा अहिले भने अस्पतालमा गम्भीर अवस्थाका बिरामी छैनन् ।
सङ्...
झापा, ४ असोज: कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए । उनका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड–१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु […]
झापा, ४ असोज । कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए । उनका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड–१९ को कारण चारदेखि पाँच जनासम्मको […]
चीनको वुहानबाट सुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो।