सरकारी तथा निजी अस्पतालमा कोभिडका बिरामी घट्दै

चीनको वुहानबाट सुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो।