प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । मतगणनाको सुरुवातदेखि नै एमालेले समानुपातिकामा अग्रता लिएको थियो ।
निर्वाचन आयोगले दिएको पछिल्लो परिणामअनुसार ताजाअवस्थामा एमालेले दश लाख ४६ हजार ३३१...
प्रतिनिधिसभा सदस्यका लागि हुम्लामा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै रहेको छ ।
माओवादी उम्मेदवार छिरिङ दमदुल लामाले दुई हजार ९१० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार दल रावलले...
अर्घाखाँचीमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार रायमाझीले...
कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन्। कँडेलले नेकपा एमालेकी विद्या भट्टराई अधिकारीलाई १ सय ४९ मतले पछि पार्दै अग्रता कायमै राखेका हुन्।...
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता कायमै राखेका छन् । विष्टले २८१२ मतसहित अग्रता लिएका छन् भने, एमालेका पशुपतिदयाल मिश्रले १४११ मतसहित पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेको राप्रपाका...
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।
कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शनिबार जारी मतगणनामा माओवादी केन्द्रका देवीदत्त कडेलले आफ्नो अग्रता कायमै राखेका हुन् । यस्तो छ मतपरिणाम : स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिका कैलाली नगरप्रमुख पदको मतपरिणाम (२०० मा ) पदम सिंगाल (एमाले) : ५८देवीदत्त कडेल (माओवादी): १११सुवास कुवंर (राप्रपा): ४सावित्री गिरी (मौलिक जरोकिलो): ०भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०उपप्रमुख पदको मतपरिणाम (२०० मा ) शान्ति देवी सिंह (एमाले