को-को हुन् बढुवा सिफारिसमा परेका प्रहरीका ८ डिआईजी ?

काठमाडौँ- नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षकहरूलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् भने साथै भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

सम्बन्धित सामग्री

पाँच डिआईजी एआईजीमा बढुवा

काठमाडौं - सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।  ...

नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई

नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई तोकिएको छ । आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको

बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा

नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण मन्त्रीले रातोपाटीलाई बताए । वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर

प्रहरीका ४ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ४ जना प्रहरी बरिष्ठ उपरिक्षकहरुलाई प्रनामनी (डिआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधवार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितीको बैठकले एसएसपी नल प्रसाद उपाध्यायलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । मोहनकुमार आचार्यलाई दुई नम्बरमा बढुवा सिफारिस गरिएको छ । राजेन्द्र प्रसाद चौधरीलाई ३ नम्बरमा र मसाउद आलम खाँ लाई चार नम्बरमा बढुवा सिफारिस गरिएको छ । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितीले बरियता क्रम अनुसार बढुवा सिफारिस गरेको हो ।

तीन डिआईजी एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ। आज विहान बसेको मन्त्रिपरिषदको बैठकले  डिआइजीहरु बसन्त पन्त, रविन्द्र धानुक  र धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको मन्त्रिपरिषदमा सहभागी एक मन्त्रीले जानकारी दिए। लोकसेवा आयोगले तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई हिजो मात्रै सदर गरेको थियो। लोकसेवाको अनुमतिसँगै सरकारले उनीहरुलाई बढुवा गरको हो। गृह मन्त्रालयको बढ

कनिष्ठलाई बढुवा गरिएपछि वरिष्ठ डिआईजीहरु लोकसेवामा

सरकारले नेपाल प्रहरीका तीन डिआईजी तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकामा वरिष्ठ डीआईजीहरुले लोकसेवामा उजुरी दिएका छन् । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त …

एआईजी बढुवा सिफारिस समितिको बैठक जारी

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस समितीको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा मन्त्रालयका सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितीको बैठक बसिरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयको सचिव बढुवा समितीको सदस्य र आईजीपी सदस्य सचिव हुन्छन् । समितीले गरेको सिफारिस मन्त्रिपरिषद्

प्राविधिकतर्फका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । प्रहरीको बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा.गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।डा.श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरि

डिआईजी सहकुल थापालाई एआईजीमा सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो। सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ।यसअघि मन्त्रिपरिषदले एउटा एआइजीको पद थप गर्ने निर्णय गरेको थियो। थापाको बढुवा सिफारिस भएपछि महानिरीक्षकमा अब विश्वराज पोखरेलसँग प्रतिस्

बढुवा भएका डिआईजीको पदस्थापना, प्रदेशसँग समन्वयको जिम्मा ऐरलाई

काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गरिएका अधिकृतलाई पदस्थापना गरिएको छ । बढुवा समितिले पुस १३ मा गरेको सिफारिसअनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधवार ९ जना डिआईजीको पदोन्नति र पदस्थापना गरेका हुन् ।बढुवा नियुक्त भएका डिआईजीहरुलाई बिहिबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फुली लगाइदिए ।   गृह-मन्त्रालयले प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी गणेश ऐरलाई दिएको छ । डिआ