नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस समितीको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा मन्त्रालयका सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितीको बैठक बसिरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयको सचिव बढुवा समितीको सदस्य र आईजीपी सदस्य सचिव हुन्छन् । समितीले गरेको सिफारिस मन्त्रिपरिषद्