Royal Enfield is organising the Mystic Mustang Ride, a four-day expedition from Kathmandu to Mustang designed to celebrate the spirit of adventure, freedom,
१६ कात्तिक, सुर्खेत । जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागार काठमाडौंबाट फरार भएका एक कैदी सुर्खेतमा लागुऔषध सहित पक्राउ परेका छन् ।
गत २४ भदौमा कारागारबाट फरार भएका ३० वर्षीय नरेन्द्र ठाडा शनिबार वीरेन्द्रनगर नगरपालिका–७ बाट पक्राउ …
काठमाडाैं । नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएकाे छ। नेविसंघका युवा कार्यकर्ताले सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएका हुन् । उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि […]
काठमाडौं- निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको छ । आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी