हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्याङ्ग्रा मारेका छन्। स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्याङ्ग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्याङ्ग्राध्ये ९ वटा च्याङ्ग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मध्यरातमा खोरभित्र पसेर हिमचितुवाले च्याङ्ग्रा मारेको प्रहरीको भनाइ छ। हिमचितुवाले ९ च्याङ्ग्रा मारेको र ६ च्याङ्ग्रा घाइते बनाएको जिल्ला […]