ओभरड्राफ्ट ऋणमा कडाइ, २०७५ पुसभित्र ओभरड्राफ्ट १५% मा झार्नु पर्ने, औषत ऋण लगानी साढे १७% :: BIZMANDU.COM

काठमाडौं। राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा लगानीमा पनि कडाइ गर्ने भएको छ। राष्ट्र बैंकले कुल कर्जाको बढिमा १५ प्रतशितसम्म मात्र

सम्बन्धित सामग्री

बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई सीबीफीनको आग्रह

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ (सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । भेटमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो […]

सञ्चयकोष एक्लैले गर्‍यो तामाकोशी -५ मा  करीब १४ अर्ब ऋण लगानी

काठमाडौं । ९९.८ मेगावाटको तामाकोशी-५ जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोष एक्लैले ऋण लगानी गरेको छ । २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सञ्चयकोषले १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरि सम्झौता भएको छ । पहिलोपटक २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा लगानी गरेको कोषले अहिलेसम्म ८१५ मेगावाट क्षमताका विभिन्न आयोजनामा ऋण लगानी गरेको सञ्चयकोषका प्रमुख प्रशाशक जितेन्द्र धितालले बताए । सञ्चयकोषले अहिलेसम्म ७ खर्ब रुपैयाँ जलविद्युतमा मात्रै लगानी पोर्टफोलियो बनाएको उनको भनाइ छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चयकोषले अब 'फोर डिजिट'का आयोजनामा लगानी गर्न आग्रह गरे । १०६१ मेगावाटको अपर अरुण तयारी अवस्थामा रहेकोले यसमा सञ्चयकोष ले ५० अर्ब लगानी गर्दा पनि फरक नपर्ने उनले बताए । त्यस्तै, उर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताए । ९९.८ मेगावाटको तामाकोशी-५ आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोशीको क्यासकेड आयोजना हो । यो आयोजना आगामी ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको तामाकोशी-५ जलविद्युत कम्पनीका सीईओ विनोद भण्डारीले बताए । ११ प्रतिशत ब्याजदरमा ऋण लगानी सम्झौता गरिएको हो । बजारमा ब्याजदर घटबढ हुँदा यो ऋणको पनि ब्याजदर घटबढ हुने सञ्चयकोषको भनाइ छ ।

तामाकोशी पाँचौंका लागि सञ्चय कोषसँग ऋण सम्झौता हुँदै

७ जेठ, काठमाडौं । दोलाखामा बन्न लागेको तामाकोशी–पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । यसबारे आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्झौता हुँदैछ । यसका लागि आइतबार साँझ ऋण लगानी सम्झौता समाहरोह हुँदैछ । यो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यासकेड’ […]

अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढ्दो, सचेत रहन प्रहरीको आग्रह

काठमाण्डाै - पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढेका प्रहरीले जनाएको छ । ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा तिरिसक्दा पनि तमसुक चेक वा जग्गा फिर्ता नदिइ उठीबास गराउने घटना बढ्न थालेको नेपाल प्रहरीले जनाएको छ । पछिल्लो पटक मिटर ब्याज पीडितले काठमाण्डौमा धर्ना, जुलुसलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । यस्ता घटनामा उजुरी प्राप्त भएपछि कसुरदारलाई अनुसन्धान गरी कानुन अनुसार कारबाही भइरहेको पनि प्रहरीको भनाइ छ । यस्ता विरोधका कार्यक्रमबाट शान्ति सुरक्षा स...

कृषिमा ऋण लगानी २ खर्ब ९० अर्ब पुग्यो

१५ जेठ,काठमाडौं । कृषिमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी २ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ नाघेको छ । आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म यो रकम कृषि क्षेत्रमा लगानी भएको हो । जसमध्ये सबैभन्दा धेरै लगानी कषि तथा कृषिजन्य सेवामा छ । यो क्षेत्रमा कुल लगानीको ४३.९ प्रतिशत कजार्न प्रभाव हुँदा पशु […]

दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड ऋण लगानी गर्ने

शहरी पूर्वाधार विकास आयोजना अन्तरगतको हालसम्मकै ठूलो आयोजना दमक सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ (अनुमानित) लागतको उक्त सपिङ कम्प्लेक्समा कोषले ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने गरी हालैमात्र आयोजनासँग सम्झौता गरेको हो । ‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।कोषको नगरपालिकाहरूमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस

दशैंपछि बैंकको ऋण लगानी ठप्प

८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]

घट्यो बैंकहरूको ऋण लगानी

कात्तिकमा बैंकहरुको ऋण लगानी घटेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार, असोज मसान्तको तुलनामा कात्तिक ५ गतेसम्म आउँदा ऋण एक अर्ब रुपैयाँले घटेको छ। तर चालु बर्षभरीको तुलना गर्ने हो भने ऋण २ खर्ब ७७ अर्बले बिस्तार भएर ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक सातामा ऋण मात्र होइन निक्षेप पनि घटेको छ। पाँच दिनमा निक्षेप २० अर्ब रुपैयाँले घटेको हो। चालु बर्ष कुल निक्षेप ४८ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। जबकी असोज मसान्तका दिन निक्षेप ४२ अर्ब ६९ अर्ब रुपैयाँ थियो।

अघिल्लो साता सुस्ताएको ऋण लगानी फेरि बढ्न थाल्यो

अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा  २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य

सुधारिँदै वित्तीय क्षेत्र : ऋण लगानी बढ्यो, एकै महिनामा ४ अर्ब नाफा

काठमाडौं । निजी क्षेत्रको सक्रियता बढ्न थालेपछि त्यसको सकारात्मक असर वित्तीय क्षेत्रमा देखिन थालेको छ । मंसिर महिनामा बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप र ऋण तथा नाफामा आएको परिवर्तनले यस्तो अवस्था देखाएको हो ।कोभिड–१९ को महामारीपछि ऋण लगानी ठप्प हुँदा बैङ्कहरुहरु लामो समयदेखि अधिक तरलताको समस्यामा गुज्रिँदै आएका थिए । रेमिट्यान्स र अन्य ट्रान्सफरका कारण बैङ्कहरुमा निक्षेप बढ्दै गएको अवस्था थियो भने ऋण लगानी ठप्प हुँदा बैङ्कहरु यस्तो समस्यामा थिए । मंसिर महिनामा भने बैङ्क तथा वित्तीय सं