काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई सफाइ दिने फैसला गरेको थियो । क्रिप्टोकरेन्सी कारोबार प्रकरण दोषी ठहर गरेकाहरूलाई अदालतले सजाय निर्धारण गर्दा […]
The post नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण appeared first on राजधानी राष्ट्रिय दैनिक.