मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिवद्ध रहे पनि प्रहरी प्रशासनको आभावमा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री राउतले प्रहरी प्रशासनको हस्तान्तरण भए लगत्तै मानव अधिकार उल्लंघनको घटनाहरु नियन्त्रणमा फड्को मार्ने विश्वास व्यक्त गरे ।