कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

कुमारी क्यापिटल नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरूमा आबद्ध भएको छ । कुमारी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)...

सम्बन्धित सामग्री

कुमारी क्यापिटल एनपिएसमा आबद्ध

कुमारी क्यापिटल पनिअब नेशनल पेमेन्ट स्वीच (एनपिएस) मा आबद्ध भएको छ । क्यापिटलले भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्थालागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस) मा आबद्ध भएको हो । यसका लागि कुमारी क्यापिटलका तर्फबाट संस्थाका प्रमुखकार्यकारी अधिकृत पुष्पशर्मा र एन सिएचएलका तर्फबाट संस्थाका […]