कुमारी क्यापिटल र आराभा नेपाल मोडर्न एग्रिकल्चरबीच वे टु लिसनिङ सेवासम्बन्धी सम्झौता

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीबीच वे टु लिसनिङ सेवासम्बन्धी सम्झौता भएको छ । वे टु लिसनिङ अन्तर्गत कुनै पनि कम्पनीले आईपीओ जारी गर्ने अवस्थासम्म पु¥याउन सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने काम हुनेछ […]

सम्बन्धित सामग्री

कुमारी क्यापिटल र आराभा नेपाल एग्रिकल्चर कम्पनीबीच सम्झौता

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने भएको छ ।त्यसैगरी धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा पनि कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी क्यापिटलका नायब महाप्रबन्धक पुष्प शर्मा तथा […]

कुमारी क्यापिटल र आराभा नेपाल मोडर्नबीच सम्झौता सम्पन्न

काठमाडौँ। कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीको आईपीओ जारी गर्ने चरणसम्म पु¥याउने प्रयोजनका लागि एक सम्झौता गरेको छ। जसअनुसार आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरे।

कुमारी क्यापिटल र आराभा नेपाल मोडर्नबीच सम्झौता सम्पन्न

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीको आईपीओ जारी गर्ने चरणसम्म पु¥याउने प्रयोजनका लागि एक सम्झौता गरेको छ । जसअनुसार आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरे । इजराइलबाट कृषिसम्बन्धि सिप तथा