मध्यरातमा डीआईजीको बढुवा सिफारिस

काठमाडौं । बुधबार राति नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितीले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ। हिजो अबेर बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर हुनुहुन्छ । दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहनुभएको छ […] The post मध्यरातमा डीआईजीको बढुवा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ।

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१७ एसएसपी डिआइजी बढुवा सिफारिस

काठमाडौँ । १७ एसएसपी प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधवार १७ जनाको नाम सिफारिस गरेको हो । निकै लामो रस्साकस्सी पछि बढुवा सिफारिस गरिएको छ ।  सूचीको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर आएका छन् भने दोस्रो नम्बरमा टेक प्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन् […]

डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो । समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव […]

८२० जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२० जनालाई बढुवा सिफारिस गरेको छ । यो चौथो सूची हो । चौथौँ सूचीमा बढुवा सिफारिस हुनेहरू २०७३ मा प्रहरीमा भर्ना भएकाहरू रहेका छन् । बढुवा समितिले शनिवार मात्रै ७३२ जनालाई बढुवा सिफारिस गरेको थियो । […]

१४ कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ कर्मचारीको बढुवा सिफारिस गरेको छ । नेपाल प्रशासन सेवा अन्तर्गत लेखा समूह, रा.प. द्वितीय श्रेणीमा कर्मचारीहरूलाई बढुवा सिफारिस गरिएको हो ।  यस्तै राजश्व समूह, रा.प. द्वितीय श्रेणीमा पनि कर्मचारीको बढुवा सिफारिस भएको छ । सूचना

३० कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना कर्मचारीको बढुवा सिफारिस गरेको छ । मन्त्रालयले सामान्य प्रशासन समूह, रा.प्र द्वितीय श्रेणीमा कर्मचारीलाई बढुवा सिफारिस गरेको हो । सूचना सहित

१३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी)मा बढुवा सिफारिस भएको छ । शनिवार प्रहरी प्रधान कार्यालयले उनीहरूको बढुवा सिफारिस गरेका हुन् ।

नेपाल प्रहरीका ९८ सइको बढुवा सिफारिस (सूचिसहित)

काठमाडौं : नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (असई) को प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएको छ।प्रहरी प्रधान कार्यालय अन्तरगतको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा केशब थापा छन् भने दोस्रोमा सुरेश ठाकुर र डम्वरदत्त भट्ट छन्।

१६ डीएसपी एसपीमा बढुवा सिफारिस [नामावलीसहित]

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरेको हो । सिफारिसअनुसार एक नम्बरमा भुवनेश्वर तिवारी बढुवा सिफारिस भएका छन् भने दुई नम्बरमा ऋषिराम कँडेल सिफारिस भएका छन् । यस्तै सुरेश काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदम बहादुर बिष्ट, सुवास चन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्र बहादुर शाही र राजेन्द्र बाबु रेग्मी बढुवा सि...