काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२० जनालाई बढुवा सिफारिस गरेको छ । यो चौथो सूची हो । चौथौँ सूचीमा बढुवा सिफारिस हुनेहरू २०७३ मा प्रहरीमा भर्ना भएकाहरू रहेका छन् । बढुवा समितिले शनिवार मात्रै ७३२ जनालाई बढुवा सिफारिस गरेको थियो । […]