संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ कर्मचारीको बढुवा सिफारिस गरेको छ ।
नेपाल प्रशासन सेवा अन्तर्गत लेखा समूह, रा.प. द्वितीय श्रेणीमा कर्मचारीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
यस्तै राजश्व समूह, रा.प. द्वितीय श्रेणीमा पनि कर्मचारीको बढुवा सिफारिस भएको छ ।
सूचना