कांग्रेस प्रदेश अधिवेशनः गण्डकीमा संस्थापन पक्ष एकजुट, पौडेल पक्ष तितरवितर

पोखरा– नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ। जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदैछ। गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ। गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सभापति बनेका छन् भने गोरखामा गगन थापा र बागलुङमा कृष्ण सिटौलानिकटका सभापति निर्वाचित भएका छन्। मुस्ताङमा भने वरिष्ठ नेता रामचन्द्र […]

सम्बन्धित सामग्री

काँग्रेसमा को–कति बलियो ?

एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।  पार्टी सभापति देउवा र वरिष्ठ नेता पौ

काँग्रेस प्रदेशसभाको निर्वाचन : दैलेखमा को–को भए विजयी ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेखका चारैवटा प्रदेशसभाको निर्वाचन सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पकड रहेको दैलेखमा यो पटक भने संस्थापन पक्ष पनि अग्रसर नै देखिएको छ ।  प्रदेशसभाको निर्वाचनको तीनवटा ठाउँको परिणाम आइपुग्दा २ ठाउँमा पौडेल पक्ष अगाडि देखिएको छ भने देउवा पक्षले एक ठाउँमा जितेको छ । पार्टी सभापति कृष्णकुमार बिसीले रातोपाटीलाई दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र नं. १ को (क) र (ख) दुवैमा रामचन्द्र पौडेल समूहले जितेको छ ।  निर्वाचन क्षेत्

कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्ष ३, देउवा पक्ष २

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म परिणाम आएका ५ मध्ये २ जिल्ला सभापति संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवानिकट छन् । बाँकी ३ सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् । संस्थापन पक्षले मनाङ र हुम्लामा सभापति जितेको छ भने पौडेल पक्षबाट मुस्ताङ, रुकुम पूर्व […]

कांग्रेस अधिवेशन: प्रदेश १ का पहाडी जिल्लामा पौडेल पक्ष बलियो

केही जिल्लामा पौडेल पक्षले ‘क्लिन स्वीप’ गर्दा संस्थापन पक्ष शून्य भएको छ। ओखलढुंगामा सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्वीप’ गर्दा पौडेल पक्ष शून्य भएको छ।

केही जिल्लाका वडामा अधिवेशन गरिहाल्ने देउवाको रणनीति, पौडेल पक्ष सशंकित

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद अझ टुंगो नलाग्दा संस्थापन पक्ष र विपक्षबीच टकराव बढेको छ । तीन बुँदे माग राखेर रिले अनसनमा बसिरहेका आफू पक्षीय जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिइरहेको छ । त्यसका लागि पौडेल पक्षका नेताहरुले सभापति शेरबहादुर देउवासँग छलफल गर्दै आएका छन् । […]

काँग्रेसमा भागबन्डा विवाद कायमै महाधिवेशन अर्को वर्ष गर्ने सैद्धान्तिक सहमति

नेपाली काँग्रेसभित्र १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा बढेको मतान्तर अब सहमतिमै टुङ्ग्याउने गरी अगाडि बढेको छ । तर पनि संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० र ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ ।