काठमाडौँ– नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आर्थीक वर्ष २०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यक्रम आयोजना गरेको थियो । यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरूलाई मायाको चिनो र प्रशंसापत्र पनि वितरण गरेको थियो […]