प्रोत्साहनाज ब्युटी पार्लर स्थापनाको २०औं वार्षिकोत्सवमा मायाको चिनो र प्रमाणपत्र वितरण

काठमाडौं, २७ जेठ । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर स्थापनाको २०औं वर्ष पार गरि २१ औं वर्षमा प्रवेश गरेको छ । हरेक बर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। यसपालि प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले एक भव्य कार्यक्रमको […]