चट्याङ बज्रिएपछि हुरुरु बल्यो रुख (भिडियो)

अमेरिकाको विस्कोन्सिनमा चट्याङ बज्रिएपछि सल्लोको रुख कैही सेकेन्डमै हुरुरु बलेर खरानी भएको भिडियो सार्वजनिक भएको छ ।  यस नाटकीय फूटेजलाई अमेरिकाको मौसम विभागले गत साता शेयर गरेको थियो ।  घटना वाउतोमा हाईस्कूल बाहिर अप्रिल ८ मा भएको हो । चट्याङको विनाशक शक्ति यसले स्पष्ट पारेको छ ।  रुख पहिला आगोको लपेटामा पर्छ अनि केही सेकेन्डभित्रै खरानीमा परिणत हुन्छ । 

सम्बन्धित सामग्री

अष्ट्रेलियाम आँधीः १ जनाको मृत्यु १ लाख २० हजार घर बिजुलीविहीन

सिड्नी, १० पुस । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ । सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय अखबार द कुरियर–मेल’ का अनुसार सडकमा हिँड्दै गर्दा रुख […]

भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गयो

भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गएको छ । हिजो दिउँसो तीव्र गतिमा चलेको हावा हुरी र चट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । हावाहुरी र चट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको खबरमा उल्लेख छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका र रुख ढल्दा घर भत्किएका र सडक बन्द भएका छन् । पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ । बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिव...

बिजुली चम्केका बेला रुख छेउछाउ जान हुँदैन, चट्याङबाट बच्न यसाे गराैँ

चट्याङ परेका बेला बलिया बन्धन भएका नाइट्रोजनका अणुहरू टुक्रेपछि नाइट्रोजन अक्साइड बन्ने गर्छ । विरुवालाई चाहिने नाइट्रोजन यसै प्रक्रियामार्फत प्रकृतिमा उपलब्ध हुने गर्छ

रुख काट्न दिँदैनन्, चट्याङ रोक्न सक्दिनँ, म के गरुँ ?

काठमाण्डौ - देशभर लकडाउन छ । यो समयमा धेरैजसो नागरिक घरभित्रै बस्नुभएको छ  । सरकारको आदेश पालना गर्नु नागरिकको कर्तव्य पनि हो । यतिबेला कयौँ नागरिकले घरबाटै कार्यालयको काम गरिरहनुभएको छ । घर पनि इन्डक्सन चुल्होको प्रयोग गर्नुभएको छ । विद्युतीय सामग्रीको प्रयोग बढ्दो छ ।  तर चैत बैशाखको यो समयमा हावाहुरी, पानी...