रुख काट्न दिँदैनन्, चट्याङ रोक्न सक्दिनँ, म के गरुँ ?

काठमाण्डौ - देशभर लकडाउन छ । यो समयमा धेरैजसो नागरिक घरभित्रै बस्नुभएको छ  । सरकारको आदेश पालना गर्नु नागरिकको कर्तव्य पनि हो । यतिबेला कयौँ नागरिकले घरबाटै कार्यालयको काम गरिरहनुभएको छ । घर पनि इन्डक्सन चुल्होको प्रयोग गर्नुभएको छ । विद्युतीय सामग्रीको प्रयोग बढ्दो छ ।  तर चैत बैशाखको यो समयमा हावाहुरी, पानी...