रित्तिएका बस्ती भरिने लाँकुरीबोट बासीको आश

–वासुदेव पौडेल/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेका यहाँका स्थानीय बताउँछन् ।   बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता थपिएको बुढापाका बताउँछन् । सुनसान बस्तीकै […]

सम्बन्धित सामग्री

'म सिंहदरबार वैद्यखाना'

हर घरको रोजाइमा, पुग्थ्यो गाउँ बस्ती सबैमा ।  दूरदराजको पनि मेटिन्थ्यो आश,

रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश

–वासुदेव पौडेल गण्डकी, १ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेका यहाँका स्थानीय बताउँछन् । बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता थपिएको बुढापाका बताउँछन् […]

मतदाताको गुनासो : निर्वाचन जितेपछि सांसद बेपत्ता

बागलुङ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् । वि। सं। २०४८ […]

माझी बस्तीः जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् ।

माझी बस्ती: जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन्।...

शब्द : आश गुरुङ

हिमाली जिल्ला मनाङमा बस्ती ढाकिने गरी हिमपात भएको छ । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । बिहीबार पानीसहित परेको हिउँ पग्लिएकोमा शुक्रबार हिउँमात्रै परेकाले बस्ती पुरै हिउँमय भएको छ । माथिल्लो मनाङ गाउँस्थित होटल तिलिचोका संचालक छिरिङ लोप्साङ गुरुङका अनुसार बिहीबार परेको हिउँ पग्लिएको छ । रातिदेखि शुक्रबार दिनभरी परेको हिउँ भने पग्लिएको छैन । हिउँ पर्ने क्रम जारी छ ।

आशै-आश : ‘सरकारका अढाइ दर्जन आयोग बने तर दुई दशकदेखि सयौं विस्थापित घरबारविहीन’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले दुई दशक बितिसक्दा पनि स्थायी समाधान पाएका छैनन् । सरकारले विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा यहाँ बस्ती विस्थापित गरेको थियो । विभिन्न चरणमा विस्थापितलाई जग्गा दिएर पुनःस्थापना गरे पनि अझै सयौं विस्थापित घरबारविहीन रहेका छन् । पीडितलाई सम्बोधन गर्न सरकारले अहिलेसम्म अढाइ दर्जन आयोगसमेत बनाइसेको भए […]

जिलुमा एकीकृत बस्ती निर्माण सुरु

विनासकारी भूकम्पले बस्ती क्षति भएको ५ वर्षपछि सरकारले जिल्लुमा एकीकृत बस्ती निर्माणको काम सुरु गरेको छ । भूकम्पले बस्ने बास क्षति भएपछि स्थानीय पक्की भवनको आश गर्दागर्दै ५ वर्ष बित्न लागेका बेला बुधबारदेखि बस्ती निर्माणको काम सुरु भएको हो । भूकम्पपछि एकीकृत बस्तीको सपना देखेका जिल्लाको भीमेश्वर नगरपालिका–४ जिलुस्थित फस्मे र डिही गाउँमा बस्ती निर्माण बुधबार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले एक समारोहका बीच बस्तीको औपचारिक रूपमा शिलान्यास गरे । शिलान्यास कार्यक्रममा मन्त्री ढुंगेलले एकीकृत बस्ती बनेसँगै थप विकासका पूर्वाधारको विस्तार गर्न सहज हुने बताएका छन् ।

ढोरपाटन सडकले सिर्सेनीको दलित बस्ती नै पहिरोको उच्च जोखिममा - Naya Patrika

गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीकी सीता विकलाई हिजो लाग्थ्यो घरमा फलेको साग अब सिधै बुटवल पुग्छ । घर नजिकै सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड भएकाले उनको आश स्वभाविक थियो । तर, नजिकैबाट...पूरा पढ्नुहोस् »