काठमाडाैं । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले ‘विपी साहित्य महोत्सव-२०८०, समारोह समितिमा बस्न अस्वीकार गरेका छन् । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्मजयन्तीको अवसरमा भदौ २४ देखि २५ गतेसम्म हुने महोत्सवमा लम्साल नबस्ने भएका हुन् । उनले विज्ञप्ति जारी गर्दै नेपाली साहित्यको प्रवद्र्धनमा महोत्सवले भूमिका खेल्ने भएकोले कोइरालाको जन्मजयन्ती मनाउने […]