१७ भदौ, दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको छ । अन्य १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार बर्दियाको मधुवन नगरपालिका ५ बस्ने वर्ष ६२ की […]