मधेस प्रदेशको सर्लाही जिल्लासित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला रहेको सर्लाही प्रहरीले जनाएको छ।...
काठमाडौं, ५ माघ। दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ। शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो .। बस सडकबाट करीब २५ मिटर तल खसेको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नारायणघाटबाट बर्दियातर्फ जाँदै गरेको ना६ख ९६७९ नम्बरको बस शुक्रवार अपराह्रन साढे ४ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बर्दियाको मधुवन नगरपालिका ५ बस्ने ६२ वर्षीया गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनलाई उपचारका मेडिकल
दाङ– पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नारायणघाटबाट बर्दिया तर्फ जाँदै गरेको ना ६ ख ९६७९ नम्बरको बस शुक्रबार साँझ साढे ४ बजे दुर्घटनामा परेको हो । घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले […]
१७ भदौ, दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको छ । अन्य १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार बर्दियाको मधुवन नगरपालिका ५ बस्ने वर्ष ६२ की […]
कैलाली, १० माघ । कैलालीको पाठक पेट्रोल पम्प नजिक हायस बस दुर्घटना भएको छ । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा १६ जना घाइते भएका हुन् । प्रहरीको अनुसार ६ लेन सडकमा हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । […]
धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।
डडेल्धुरा, २६ असोज : धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र […]
वीरगंज : जन्ती बोकेर रौतहटबाट बारा आएको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बारा प्रहरीका अनुसार बाराको कलैया-१६ अन्तर्गत पर्ने मानमत–कलैया सडकखण्डको डाकाहा नजिक उक्त दुर्घटना भएको हो।
रौतहटको गुजरा नगरपालिका-६ खतबैया टोलबाट एक मुस्लिम युवकको विवाहको जन्ती लिएर बाराको जीतपुरसिमरा-१९ को बहडिल्वा आउँदै गर्दा सोमवार बिहान सवा…
काठमाडौं। धादिङको धुनिबेसी नगरपालिका–६ धार्के चालिसेमा गएराति यात्रुबाहक बस दुर्घटना हुदा १६ जना घाइते भएका छन्।गएराति ९ बजे स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानाएको छ।