कैलालीमा हायस बस दुर्घटना हुँदा १६ जना घाइते

कैलाली, १० माघ । कैलालीको पाठक पेट्रोल पम्प नजिक हायस बस दुर्घटना भएको छ । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा १६ जना घाइते भएका हुन् । प्रहरीको अनुसार ६ लेन सडकमा हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । […]