पदक बाँड्दै प्रदेश सरकार

बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गर्ने भएको छ । संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि विभिन्न विधामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान तथा पदक वितरण गर्ने तयारी गरेको हो ।प्रदेश सरकारले असार ३० गते एक समारोहको आयोजना गरि पदक वितरण गर्न तयारी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा सो दिउँसो १ बजे सो समारोह हुने जनाइएको छ । सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गर्न

सम्बन्धित सामग्री

पलेशालाई पोखरामा सम्मान

पेरिस पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँश्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले नगद पुरस्कार सहित सम्मान गरेको हो।

पलेशालाई पोखरामा सम्मान

पेरिस पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँश्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले नगद पुरस्कार सहित सम्मान गरेको हो।

पलेशालाई पोखरामा सम्मान - NepaliPatra

पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् । आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्यो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेसलाई १ […]

प्रतियोगिता सकिएको २ वर्षपछि पुरस्कार बाँड्दै प्रदेश सरकार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा वाग्मतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीहरुले प्रदेश सरकारको तर्फबाट प्रोत्साहन स्वरुप नगदसहित पुरस्कार पाउने भएका छन् ।

यु–१९ राष्ट्रिय महिला क्रिकेट- च्याम्पियन गण्डकीका खेलाडी पुरस्कार रकम कुर्दै

विजय नेपाली, पोखरागण्डकी प्रदेश सरकार अर्थमन्त्रालयले गत चैत १३ गते गण्डकी यु–१९ महिला टोलीलाई सम्मान ग¥यो । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको भन्दै अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले सम्मान गरेका थिए । त्यतिबेला खेलकुद मन्त्रालयले गर्नुपर्ने सम्मान हतारिदैँ अर्थमन्त्रालयले गरेको भन्दै खेलकुद मन्त्रालयले भित्रभित्रै आलोचना समेत ग¥यो । सम्मानसंगै अर्थमन्त्री बरालले विजेता […]

एउटा टिसर्ट पनि पत्याएन प्रदेशले

आफ्नै प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका जलेन्द्रबहादुर शाहीलाई अहिले भने प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद संघले गरेको व्यवहारले मन कुँडिएको छ।...

खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन् । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने छन् । मुख्यमन्त्री राईले प्रदेश खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित ट्रफी टुर  अवलोकन कार्यक्रमको सार्वजनिक गर्दै प्रदेश सरकार खेलकुदको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणकार्य गरिरहेको बताए । उनले खेलकुदमा आफ्नो जीवन समर्पित

पदक बाँड्दै बागमती प्रदेश सरकार

प्रदेश सरकारले असार ३० गते एक समारोहको आयोजना गरि पदक वितरण गर्न तयारी गरेको हो । सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत

कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।