प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौँ ६ बाट सांसदका लागि सिफारिस

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट समानुपातिक सांसदको लागि सिफारिस भएका छन्। क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि उनको  नाम सिफारिस गर्ने निर्णय गरेको हो। परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन्। विगत दश वर्षदेखि काठमाडौँ महानगरपालिका वडा नम्वर २६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रमुख ३ दलबीच सहमति

काठमाण्डाै – प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति जुटाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । सहमतिलगत्तै पर्सि मङ्गलवार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको...

गोविन्द परियार काठमाडौँ–६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ-६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । विगत १० वर्षदेखि काठमाडौँ महानगरपालिका–२६ बाट […]

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट उम्मेदवारमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । विगत १० वर्षदेखि काठमाडौं महानगरपालिका-२६ बाट […]

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं ६ बाट समानुपातिकमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ को समानुपातिक सांसदको लागि सिफारिस भएका छन् । क्षेत्रीय समितिको हिजोको बैठकले परियारलाई सिफारिस गरेको हो । उनी सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चारमाध्याममा १५ वर्षको अनुभव सम्हालेका परियार २०७४ सालमा पनि देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार […]

जसपाबाट सिफारिस भएका नयाँ मन्त्रीको सपथ आजै!

काठमाडौँ – जनता समाजवादी नेपाल (जसपा)बाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवतः आजै सपथ हुने भएको छ। आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमबार नै सपथ गराउन लागिएको हो। ‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवतः आजै […]

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

३२ साउन, विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले […]

प्रदेश १ को संसद अधिवेशन अन्त्य गर्न सिफारिस

विराटनगर : प्रदेश १ को  मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व सुवेदीले जानकारी दिए।तर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले आज बसेको प्रदेशसभा बैठक भोलि १ बजे बस्ने गरी स्थगित गरेका थिए।

सोमबारदेखि सबै तहका परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौँ / कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भोलि सोमबारदेखि सबै तहको परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार