काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ को समानुपातिक सांसदको लागि सिफारिस भएका छन् । क्षेत्रीय समितिको हिजोको बैठकले परियारलाई सिफारिस गरेको हो । उनी सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चारमाध्याममा १५ वर्षको अनुभव सम्हालेका परियार २०७४ सालमा पनि देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार […]