पछिल्लो समय झापामा नागरिकता त्याग्ने नेपालीको संख्यामा वृद्धि भएको छ ।२०७८ साल माघ २४ गते यता झापाका १० जना नेपाली नागरिकले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दयाकृष्ण ढकालले बताए । त्यस्तै हालसम्म दुई जना नेपाली नागरिकको नागरिकता रद्द गरिएको उनले बताए ।नागरिकता परित्याग गर्नेहरूमा तत्कालीन शरणामती गाविस– ६ निवासी हर्कमान गुरुङ, पथरिया–८ […]