गुल्मीका नेकपा एमालेका जिल्ला नेता राम मल्ल ठकुरीले एमाले परित्याग गरेका छन् ।
जिल्ला समन्वय समिति गुल्मीका सदस्यसमेत रहेका ठकुरीले औपचारिक रुपमा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।
उनी एमाले परित्याग गरेसँगै राष्ट्रिय भूमि आयोग गुल्मीको अध्यक्ष भएका छन् ।
उनी शुरूदेखि नै माधवकुमार नेपाल पक्षमा थिए । तर, १० बुँदे सहमतिपछि जिल्ला नेता गोकर्ण विष्टसँगै रहेका उनले त्यहाँ सन्तुष्ट हुन नसकेपछि एमाले परित्याग गरेको बताए ।
पछिल्लो समय एमाले सचिव विष्टको कार्यशैली र विचा...