काठमाडौं ।नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ । पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई […]
Kathmandu, Jan 14: An international art exhibition titled “Art in Himalayas 2026” is currently underway at the Nepal Academy of Fine Arts (NAFA) since Tuesday.The exhibition features 80 artworks by more than 15 artists from Nepal as well as from the United States of America, Australia, the United Kingdom, Denmark, Canada, and Ireland.During the inaugural ceremony on Tuesday, NAFA Chancellor Naradmani Hartamchhali expressed the view that the event is expected to promote the arts while providing a platform for cultural exchange among the participating countries.The exhibition is a joint initiative of the Department of Painting and the Department of Interdisciplinary...
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा -
एजेन्सी ।गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बुधबार बिहान थाइल्यान्डको राजधानी बैंककमा गुडिरहेको रेलको डिब्बामा निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ। यसैले मृत्यु हुनेको संख्या बढ्ने […]
काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित भएको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई व्यवस्थापन गर्न समय परिवर्तन गरेको हो। यसअघि तय गरिएको समय संशोधन गर्दै निर्वाचन प्रक्रिया आज दिउँसो ४ बजेका लागि सारिएको हो। यसअघि दिउँसो १ बजे मनोनयन दर्ता गर्ने र निर्वाचन सुरु गर्ने तय गरिएको थियो ।