सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो । २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका […] The post सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

उपेन्द्र यादवको गुनासो : कांग्रेसले न्यूनतम साझा कार्यक्रमलाई नदेखे झैं गर्‍यो

७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसप्रति असन्तुष्टि जनाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक मञ्चमै सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा नेपाली कांग्रेसले चासो नदिएको गुनासो गरेका हुन् । न्यूनतम साझा कार्यक्रममा नागरिकता समस्या, संविधान संशोधन, समावेशीकरण, संघीय प्रणालीको कार्यान्वयन लगायतका विविध विषय समेटिएको भन्दै उनले भने, ‘दुःखका […]

सरकारको न्यूनतम साझा कार्यक्रम : एमसीसी खारेज कि कार्यान्वयन ?

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आइतबार १४ पेज लामो न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रममा माओवादीले विगतदेखि नै उठाउँदै आएको शान्ति प्रक्रियाको निष्कर्षको विषय प्राथमिकतामा छ ।संविधान संशोधन, कोभिड रोकथाम तथा नियन्त्रण लगायतका विषयलाई पनि न्यूनतम साझा कार्यक्रममा महत्वका साथ स्थान दिएको सरकारले धेरैको चासो रहेको एमसीसीबारे भने मौनता साधेको छ ।किनभने नीति तथा कार्यक्रममा ए