पक्राउ पर्ने डरले घर फर्कन सकेनन् १५ मिटरब्याज पीडित

३० फागुन, काठमाडौं । सरकारसँग सहमति भए पनि १५ जना मिटरब्याज पीडित गर्न फर्कनबाट रोकिएका छन् । २३ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौं आएका पीडितहरुमध्ये १५ जना माथि पक्राउ पुर्जी जारी भएकाले उनीहरु घर फर्कन नसकेका हुन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनका अनुसार काठमाडौं आएका करिब १ हजार […]

सम्बन्धित सामग्री

मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २१ जना घाइते

१ फागुन, हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् । मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक […]

मिटरब्याज पीडित र प्रहरी झडपबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ। सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ । पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक/एक जना प्रतिनिधि सहभागी छन् । संयोजक पाण्डेले सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्रमा प्रतिवेदन बुझाउने […]

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच […]

मिटरब्याज पीडित र सरकारीबीचको वार्ता सोमबार पुुनः हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै […]

‘मिटरब्याजका सबै तमसुक सरकारले अवैध घोषणा गरोस्’

२२ चैत, काठमाडौं । बुधबार दिउँसो नयाँबानेश्वरमा मिटरब्याज पीडित र प्रहरीबीच केहीबेर ठेलमठेल भयो । मिटरब्याजीको तमसुक अवैध घोषणा गर्नुपर्ने लगायत माग राखेर पूरा नहुँदासम्म काठमाडौंमा आन्दोलन गरिरहने अडानमा रहेका मिटरब्याज पीडित र प्रहरीबीचको धक्कामुक्कीमा चप्पल हातमा लिएर प्रहरीमाथि जाइलाग्न उफ्रिइन्, मञ्जु सदा । सदा एकोहोरो चिच्याउँदै थिइन्, ‘हमरा कपाली (तमसुक) खारेज करदियो, हमरा जमिन […]

मिटरब्याज पीडित र सरकारबीच सम्झौता, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, १ असोज । गृहमन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपछि सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाएको छ । गृहमन्त्री बालकृष्ण खाणको समुपस्थितिमा गृहमन्त्रालयमा आज बिहान भएको वार्तामा पाँचबुँदे सहमति भएको हो । सहमतिमा मन्त्रालयका तर्फबाट […]

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप, ३ जना घाइते

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा सामान्य झडप भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले रातोपाटीलाई बताए । उनले भने– ‘१० पुरुष र ३ महिलालाई नियन्त्रणमा लिएर प्रहरी वृत कीर्तिपुरमा राखिएको छ ।’भीआइपी सवारीका कारण उनीहरुलाई माइतीघर आउन रोकिएको रिजालले जानकारी दि

मिटरब्याज पीडित आन्दोलित

मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै कारबाहीको माग राख्दै स्थानीयले माइतीघरमा आन्दोलन शुरु गरेका हुन् । साहु जगदिशका दाजुभाइसँग विदेश […]