कांग्रेसले गठन गर्‍यो २१ सदस्यीय छाया सरकार: गृह संयोजकमा दिलेन्द्र बडु, अर्थमा मीनेन्द्र :: Pahilopost.com

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २१ सदस्यीय छाया सरकार गठन गरेको छ। प्रतिपक्षी दलको नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारस्थित दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले छाया सरकार गठन गरेको हो। सरकारको काम कारबाहीलाई अनुगमन गर्न छाया सरकार गठन गरिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी