नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्र सहित पक्राउ

काठमाडौं । नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएमा उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ । उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल-भारत सीमा क्षेत्रमा नक्कली आधरकार्ड देखाएर भारत प्रवेश गरेका थिए । उनीहरु... The post नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्र सहित पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

२९ भदौ, काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। […]

भारतीय गायक केकेको निधन, कन्सर्टमै भएका थिए अस्वस्थ

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। मंगलवार ५३ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनी मंगलवार राति १० बजे अस्पताल पुगेका थिए। त्यहाँको सिएमआरआइ अस्पतालमा पुग्दा उनको निधन भइसकेको घोषणा भयो। कन्सर्टमै अस्वस्थ भएपछि…

जब भारतीय प्रधानमन्त्री मोदी एका एक जिम गर्न पुगे….

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार उत्तर प्रदेशको मेरठमा जिम गर्न पुगेका छन् । खेलकूद विश्वविद्यालयको शिलान्यास गर्न मेरठ पुगेका मोदीले त्यहाँ जिम गर्न समेत भ्याए । मोदीले एक मेशिनमा बसेर गरेको छाति सम्बन्धिको शारीरिक कसरतको भिडियो अहिले भारतभरि नै भाइरल भएको भारतीय संञ्चार माध्यमले जनाएका छन् । मोदीले एकाएक गरेको जिमप्रति सबैले चासो राखेका […]

मुम्बई पुगेका राजेशले भने- हिन्दी फिल्मका लागि कुरा हुँदैछ

१४ पुस, काठमाडौं । अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् । गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् । नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ […]

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। दुवैबिच भएको छलफलमा दुई देशबिचको मित्रता र आपसी सहयोगका बारेमा चर्चा भएको छ। भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिनका लागि मंगलवार दिल्ली पुगेका थिए। बुधवार शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको पदवी…

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबिच भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् । भारतीय विदेश मन्त्री जयशंकरले ट्विट गर्दै दुई देशबिचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको […]

बाइडेनको निम्तोमा भारतीय प्रधानमन्त्री मोदी पुगे अमेरिका

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वासिङ्टन पुगेका छन्। बुधवार भारतबाट त्यसतर्फ प्रस्थान गरेका उनी बिहीवार वासिङ्टन पुगेका हुन्। उनलाई त्यहाँ भारतीय डायस्पोराका समुदायले स्वागत गरेका छन्। कोभिड-१९ महामारीपछि मोदीको यो पहिलो विदेश भ्रमण भएको बताइएको छ। Grateful to the Indian community in Washington DC for the warm welcome. Our diaspora…

परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री रघुबीर महासेठलाई भेटेका छन्। भारतीय विदेशमन्त्री यस जयशंकरको सन्देश लिएर राजदूत क्वात्रा, मन्त्री महासेठलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए।

भारतीय दूतावासबाट फर्केर सीधै बालुवाटार हान्निए महन्थ

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरको दौडधुप जारी छ । बिहानदेखि विभिन्न वार्ता र छलफल गर्दै विपक्षी गठबन्धनलाई असफल बनाएपछि भारतीय दूतावास पुगेका उनी त्यहाँबाट फर्किएर केपी ओलीलाई अग्रिम बधाई दिन बालुवाटारमा पुगेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरी आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा राखेर ठाकुर दिउँसो लैनचौरस्थित भारतीय दूतावास […]

भारतीय सीमामा पुगेका चिनियाँ सैनिकलाई तत्कालै मुक्त गर्न चीनको आग्रह

शुक्रवार भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिकलाई भारतीय सेनाले पक्राउ गरेको छ । उक्त सैनिकलाई तत्कालै फिर्ता गर्न चीनले माग गरेको छ ।  पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय सीमामा उक्त चिनियाँ सैनिक आइपुगेका थिए । उनलाई पांगोङ तालको दक्षिणी तटमा भारतीय सेनाले पक्राउ गरेको हो ।  भारत र चीन दुवैले वास्तविक नियन्त्रण रेखामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका छन् । गत मे महिनादेखि त्यस क्षेत्रमा दुई देशबीचको तनाव जारी छ ।  आफ्नो एक सैनिक भूलवश सीमाक्षेत्रमा हराएको र भारतमा पुग...